देहावसान
Romanized: dehaavasaana, dehaavasaan, dehaavasana, dehavasaana
देह वा शरीरको अवसान वा अन्त; मरण; मृत्यु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
देह वा शरीरको अवसान वा अन्त; मरण; मृत्यु।