सत्रावसान

Romanized: satraavasaana, satraavasaan, satraavasana, satravasaana

कुनै सरकारको विधायिका अङ्गको हिउँदे वा वर्षे अधिवेशनको समाप्ति; सत्रान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै सरकारको विधायिका अङ्गको हिउँदे वा वर्षे अधिवेशनको समाप्ति; सत्रान्त।

सम्बन्धित शब्दहरू