समयावधि
Romanized: samayaavadhi, samayaawadhi, samayawadhi, shamayaavadhi
कुनै निर्दिष्ट कामकुराका निम्ति लाग्ने वा तोकिने खास समय; समयको अवधि वा सीमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै निर्दिष्ट कामकुराका निम्ति लाग्ने वा तोकिने खास समय; समयको अवधि वा सीमा।