समलिङ्गी

Romanized: samalinggi, samalinggee, shamalinggi, samalingee

समान लिङ्गमा प्रवृत्त व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
समान लिङ्गमा प्रवृत्त व्यक्ति।
२.
समान लिङ्गका स्त्री वा पुरुषसँग यौन ; आकर्षणबाट सम्बन्ध बढाउने।
३.
समान लिङ्गको।

सम्बन्धित शब्दहरू