समसन

Romanized: samasan, samashana, shamasana, samashan

छुट्टाछुट्टै रहेका वा अलग अलग रूपका पद वा शब्दलाई छोट्याएर एउटै शब्द वा रूपमा प्रस्तुत गर्ने, गराउने काम वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
छुट्टाछुट्टै रहेका वा अलग अलग रूपका पद वा शब्दलाई छोट्याएर एउटै शब्द वा रूपमा प्रस्तुत गर्ने, गराउने काम वा प्रक्रिया; सङ्क्षिप्तीकरण; समास।

सम्बन्धित शब्दहरू