समस्यापूर्ति
Romanized: samasyaapurti, samashyaapurti, samasyaapoorti, shamasyaapurti
समस्या दिइएको कुनै विषय वा अंशलाई आफ्ना शब्द तथा वाक्यद्वारा स्पष्ट पारी विभिन्न पाद बनाएर पूरा गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
समस्या दिइएको कुनै विषय वा अंशलाई आफ्ना शब्द तथा वाक्यद्वारा स्पष्ट पारी विभिन्न पाद बनाएर पूरा गर्ने काम।