समाउनु

Romanized: samaaunu, shamaaunu, shamaunu, samaunu

कसैले दिएको कुरा लिनु; ग्रहण गर्नु; समात्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत समानयन]

१.
कसैले दिएको कुरा लिनु; ग्रहण गर्नु; समात्नु।
२.
कुनै वस्तु वा व्यक्तिलाई हातले वा अन्य साधनले नफुस्कने पार्नु; पक्रनु।
३.
प्रहरीले कुनै अभियोगमा कसैलाई पक्रनु।
४.
स्वीकार गर्नु; अँगाल्नु।

सम्बन्धित शब्दहरू