समावृत्त

Romanized: samaavritta, samaavritt, samavritta, samaawritta

राम्ररी घेरा हालिएको; घेरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
राम्ररी घेरा हालिएको; घेरिएको।
२.
छोपिएको; ढाकिएको।

सम्बन्धित शब्दहरू