समासोक्ति

Romanized: samaasokti, samaashokti, shamaasokti, samashokti

साहित्यमा प्रकृत कुरामा कार्य, स्त्री-लिङ्ग, विशेषण आदिको समानताबाट अप्रकृतको व्यवहारको आरोप गरी देखाएमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
साहित्यमा प्रकृत कुरामा कार्य, स्त्री-लिङ्ग, विशेषण आदिको समानताबाट अप्रकृतको व्यवहारको आरोप गरी देखाएमा हुने एक अर्थालङ्कार; लिङ्ग, क्रिया र विशेषणको समानताले अर्को अर्थ पनि झल्किने भएमा हुने एक अर्थालङ्कार।

सम्बन्धित शब्दहरू