समाहार

Romanized: samaahaara, samaahaar, samaahara, samahaara

धेरै वस्तुलाई एक ठाउँमा जम्मा गर्ने काम; एकत्रित पार्ने काम; समाहरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
धेरै वस्तुलाई एक ठाउँमा जम्मा गर्ने काम; एकत्रित पार्ने काम; समाहरण।
२.
समूह; राशि।
३.
मिलाउने वा जोर्ने काम; मेल; मिलाप।
४.
कर्मधारय समासको एक भेद।

सम्बन्धित शब्दहरू