समाहित

Romanized: samaahita, samaahit, samahit, shamaahita

एक ठाउँमा जम्मा गरिएको; एकत्रित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
एक ठाउँमा जम्मा गरिएको; एकत्रित।
२.
इन्द्रियहरूलाई वशमा राखेको; इन्द्रियका चाहनाहरूमाथि विजय पाएको; शान्त स्थितिमा भएको; शान्त।
३.
समाधान गरिएको; टुङ्गो लगाइएको।
४.
समाधिमा रहेको; समाधिस्थ।

सम्बन्धित शब्दहरू