समाह्वान
Romanized: samaahvaana, samaahvaan, samaahvana, samahvaana
फौजदारी मुद्दामा अदालतमा हाजिर हुनका लागि अभियुक्त वा साक्षीलाई अदालतबाट पठाइने पुर्जी; समन । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
फौजदारी मुद्दामा अदालतमा हाजिर हुनका लागि अभियुक्त वा साक्षीलाई अदालतबाट पठाइने पुर्जी; समन ।