समीरण
Romanized: samiran, sameerana, shamirana, sameeran
समीर; हावा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
समीर; हावा।
२.
यात्री; पथिक।
३.
(विशेषण)
चलिरहेको; चल्ने; गतिशील।