समुचित

Romanized: samuchita, samuchit, shamuchita, shamuchit

नियमकानुन वा व्यवहारका दृष्टिले ठिक; उचित; न्यायसङ्गत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नियमकानुन वा व्यवहारका दृष्टिले ठिक; उचित; न्यायसङ्गत।
२.
सुहाउँदो; उपयुक्त।
३.
यथेष्ट; पर्याप्त; पुग्दो।

सम्बन्धित शब्दहरू