समुच्चय

Romanized: samuchchaya, samuchchay, shamuchchaya, shamuchchay

जम्मा गर्ने काम; एकत्रित पार्ने काम; बटुलाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जम्मा गर्ने काम; एकत्रित पार्ने काम; बटुलाइ।
२.
राशि; थुप्रो।
३.
साहित्यमा कुनै एउटा कार्यसाधक हुँदाहुँदै अर्को पनि त्यसको साधक हुने वा भएको वर्णन गर्दा पर्ने अलङ्कार।

सम्बन्धित शब्दहरू