समुद्रमथन
Romanized: samudramathan, shamudramathana, shamudramathan, samudramathana
देवता र दानव मिलेर एकसाथ समुद्रको मन्थन गरेको र त्यसबाट लक्ष्मी, ऐरावत आदि चौध रत्न प्राप्त भएको एक पौराणिक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
देवता र दानव मिलेर एकसाथ समुद्रको मन्थन गरेको र त्यसबाट लक्ष्मी, ऐरावत आदि चौध रत्न प्राप्त भएको एक पौराणिक प्रसङ्ग।
२.
समुद्रलाई मथन गर्ने काम।