समुन्द्र फल
Romanized: samundra phal, samundra fala, samundra fal, shamundra phala
लामो मुटुको आकारका, तिखो टुप्पा भएका हरिया पात हुने, गुलाफको जस्तो फूल फुल्ने, आयुर्वेदमा जरा शक्तिवर्द्धक,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
लामो मुटुको आकारका, तिखो टुप्पा भएका हरिया पात हुने, गुलाफको जस्तो फूल फुल्ने, आयुर्वेदमा जरा शक्तिवर्द्धक, वातनाशक र स्नायुसम्बन्धी रोगमा तथा पात चर्मरोगमा हितकर मानिएको एक लहरे बोट।