समुन्नयन

Romanized: samunnayan, shamunnayana, shamunnayan, samunnayana

माथि उठाउने काम; समुन्नत बनाउने काम; उन्नयन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सम्+उन्नयन]

1
माथि उठाउने काम; समुन्नत बनाउने काम; उन्नयन।

सम्बन्धित शब्दहरू