सम्पादन कार्य
Romanized: sampaadana kaarya, sampaadana kaary, sampaadana karya, sampadana kaarya
सम्पादकले गर्ने काम; आवश्यक थपघट गरेर रचनालाई उपयुक्त बनाउने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सम्पादकले गर्ने काम; आवश्यक थपघट गरेर रचनालाई उपयुक्त बनाउने कार्य।