सम्प्रदायवादी
Romanized: sampradaayavaadi, sampradaayavadi, sampradayavaadi, sampradaayawaadi
आफ्नो सम्प्रदायलाई ठुलो र अरूको सम्प्रदायलाई तुच्छ मान्ने; सम्प्रदायवादको अनुयायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
आफ्नो सम्प्रदायलाई ठुलो र अरूको सम्प्रदायलाई तुच्छ मान्ने; सम्प्रदायवादको अनुयायी।