सम्प्रधारण

Romanized: sampradhaarana, sampradhaaran, sampradharan, shampradhaarana

उचित र अनुचितको विवेचना गरेर बनाइएको धारणा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
उचित र अनुचितको विवेचना गरेर बनाइएको धारणा।
२.
सत्यासत्यको परीक्षण।

सम्बन्धित शब्दहरू