सम्प्रसारण
Romanized: samprasaarana, samprasaaran, samprasaran, samprashaarana
य, व, र वर्ण क्रमशः इ, उ, ऋ वर्णमा परिवर्तन हुने प्रक्रिया (व्या.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सम्+प्रसारण]
१.
य, व, र वर्ण क्रमशः इ, उ, ऋ वर्णमा परिवर्तन हुने प्रक्रिया (व्या.)।
२.
राम्ररी प्रसारण गर्ने काम वा प्रक्रिया; सम्प्रेषण।