सम्भाव्यता अध्ययन
Romanized: sambhaavyataa adhyayana, sambhaavyata adhyayana, sambhaavyataa adhyayan, sambhavyataa adhyayana
कुनै ठुलो कार्य गर्न थाल्नुभन्दा पहिले नै त्यसका सम्भाव्य वा असम्भाव्य पक्षबारे गरिने विचार तथा पूर्वअध्ययन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै ठुलो कार्य गर्न थाल्नुभन्दा पहिले नै त्यसका सम्भाव्य वा असम्भाव्य पक्षबारे गरिने विचार तथा पूर्वअध्ययन।