सम्मार्जित

Romanized: sammaarjita, sammaarjit, sammarjit, shammaarjita

चोख्याइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
चोख्याइएको।
२.
बढारिएको।
३.
शुद्धसफा पारिएको; सम्मार्जन गरिएको।

सम्बन्धित शब्दहरू