सयकडा

Romanized: sayakadaa, sayakad, shayakadaa, shayakada

प्रतिशतको हिसाब गर्दा सय कायम राखी त्यसमाथि थपिने अतिरिक्त सङ्ख्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत सयकण्ड]

१.
प्रतिशतको हिसाब गर्दा सय कायम राखी त्यसमाथि थपिने अतिरिक्त सङ्ख्या।
२.
त्यसरी हिसाब गर्दा सयभित्रबाट काटिने संख्या।
३.
(क्रियाविशेषण) एक सयका हिसाबमा; सयपिच्छे; प्रतिशत।

सम्बन्धित शब्दहरू