सयताल
Romanized: sayataala, sayataal, sayatal, shayataala
वास्तु तथा मूर्तिमा अङ्गुलको दश गुना बराबरको नापका लागि प्रयुक्त हुने शब्द; दश अमल बराबरको नाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
वास्तु तथा मूर्तिमा अङ्गुलको दश गुना बराबरको नापका लागि प्रयुक्त हुने शब्द; दश अमल बराबरको नाप।