सयपत्री

Romanized: sayapatree, shayapatri, shayapatree, shayapatrii

छेउमा करौतीजस्ता धार परेका नरम लामा पात र धेरै पत्र हुने पहेंला वा सुनौला रङको फूल फुल्ने एक जातको बोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत शत+पत्री]

१.
छेउमा करौतीजस्ता धार परेका नरम लामा पात र धेरै पत्र हुने पहेंला वा सुनौला रङको फूल फुल्ने एक जातको बोट।
२.
त्यसैको फूल।

सम्बन्धित शब्दहरू