सरङ
Romanized: saranga, sarang, sharanga, saran
अगेनामाथि केही चिज सुकाउन बनाइएको पातलो टाँड; भट्टीमा अलैँची सुकाउने भार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
अगेनामाथि केही चिज सुकाउन बनाइएको पातलो टाँड; भट्टीमा अलैँची सुकाउने भार।