सरसल्लाह

Romanized: sarasallaaha, sarasallaah, sarasallah, sarashallaaha

ना. [(द्वि.) सल्लाहे] कुनै कामकुरा गर्नाका निम्ति गरिने पारस्परिक सल्लाह; विचारको अदानप्रदान; परामर्श। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [(द्वि.) सल्लाहे] कुनै कामकुरा गर्नाका निम्ति गरिने पारस्परिक सल्लाह; विचारको अदानप्रदान; परामर्श।

सम्बन्धित शब्दहरू