सराएँ
Romanized: saraaem, saraaen, saraen, sharaaem
आश्विन शुक्ल पूर्णिमाको दिन खुँडा, तरबार, भाला आदि लिएर ‘बाक्खै हो’ भन्दै प्रस्तुत गरिने एक लोकनृत्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
आश्विन शुक्ल पूर्णिमाको दिन खुँडा, तरबार, भाला आदि लिएर ‘बाक्खै हो’ भन्दै प्रस्तुत गरिने एक लोकनृत्य।
२.
खास पर्वमा मन्दिरभित्रका हतियार लिएर नाच्ने नृत्य; सराय।