सराघौँ

Romanized: saraaghaum, saraaghaun, saraghaun, sharaaghaum

ना. [सर्+आघौं] चालु वर्षसमेत गरेर आउने चौथो वर्ष; पराघौँको अर्को वर्ष; झन् पराघौँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सर्+आघौं] चालु वर्षसमेत गरेर आउने चौथो वर्ष; पराघौँको अर्को वर्ष; झन् पराघौँ।

सम्बन्धित शब्दहरू