सराफी
Romanized: saraaphi, saraafi, sarafi, saraaphee
रुपियाँ, पैसा साट्ने वा सुनचाँदीको खरिदबिक्री गर्ने व्यापारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
रुपियाँ, पैसा साट्ने वा सुनचाँदीको खरिदबिक्री गर्ने व्यापारी।
२.
सुन, चाँदी, सिक्का, नोट आदि जाँच्ने वा त्यससम्बन्धी काम गर्न अधिकारप्राप्त व्यक्ति।