सरीसृप

Romanized: sarisripa, sarisrip, sareesripa, sarishripa

ना. [सं.] घस्रेर हिँड्ने जन्तु, किरा आदि (सर्प, गँड्यौलो, चिप्लेकिरा आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] घस्रेर हिँड्ने जन्तु, किरा आदि (सर्प, गँड्यौलो, चिप्लेकिरा आदि)।

सम्बन्धित शब्दहरू