सरूप
Romanized: sarup, saroopa, sharupa, saroop
समान रूप भएको; उस्तै रूप वा वर्णको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
समान रूप भएको; उस्तै रूप वा वर्णको।
२.
रूप भएको; साकार ।
३.
सुन्दर; राम्रो।