सरी

Romanized: saree, shari, sharee, sharii

एउटा वस्तु जति छ अर्को पनि उत्तिकै; बराबरी। (उदा.- चामल र मकै सरी साट्न कहाँ पाइन्छ र)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
एउटा वस्तु जति छ अर्को पनि उत्तिकै; बराबरी। (उदा.- चामल र मकै सरी साट्न कहाँ पाइन्छ र)।

उदाहरण वाक्य

  • चामल र मकै सरी साट्न कहाँ पाइन्छ र

सम्बन्धित शब्दहरू