सर्लक्क
Romanized: sarlakk, sharlakka, sharlakk, sarlakka
कुनै सग्लो वस्तु एक पटक लिँदा वा निल्दाको किसिमले; सुलुक्क, सुलुत्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) सर्लक]
१.
कुनै सग्लो वस्तु एक पटक लिँदा वा निल्दाको किसिमले; सुलुक्क, सुलुत्त।
२.
सजिलो ढङ्गले; सग्लो रूपमा निल्ने प्रक्रिया; सलक्क।