सर्वरकम

Romanized: sarvarakam, sarwarakama, sarwarakam, sharvarakama

सबै किसिमको धन- सम्पत्ति; सबै रकम । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत सर्व + अरबी रकम ]

1
सबै किसिमको धन- सम्पत्ति; सबै रकम ।

सम्बन्धित शब्दहरू