सर्वविदित

Romanized: sarvavidit, sarvawidita, sarwavidita, sarvawidit

सबैले जानेबुझेको तथा थाहा पाएको; सबैलाई स्पष्ट भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
सबैले जानेबुझेको तथा थाहा पाएको; सबैलाई स्पष्ट भएको।

सम्बन्धित शब्दहरू