सर्वहारा अधिनायकत्व
Romanized: sarvahaaraa adhinaayakatva, sarvahaara adhinaayakatva, sarvahaaraa adhinaayakatv, sarvahaaraa adhinayakatva
देश वा समाजका धनी वर्गको हातबाट शासनसत्ता खोसेर सर्वसाधारण श्रमिकहरूले शासनको सर्वाधिकार आफ्नो हातमा लिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
देश वा समाजका धनी वर्गको हातबाट शासनसत्ता खोसेर सर्वसाधारण श्रमिकहरूले शासनको सर्वाधिकार आफ्नो हातमा लिने काम वा प्रक्रिया।