सर्वोदय
Romanized: sarvoday, sarwodaya, sarwoday, sharvodaya
सबको उदय वा उन्नति हुने अवस्था; त्यस्तो विचार; सर्वोत्थान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सर्व+उदय]
1
सबको उदय वा उन्नति हुने अवस्था; त्यस्तो विचार; सर्वोत्थान।