सर्वौषधि

Romanized: sarvaushadhi, sarwaushadhi, sarwausadhi, sharvaushadhi

दश प्रकारका औषधीको समूह (कूट, जटामसी, हलेदो, बोजो, शिलाजित, श्रीखण्ड चन्दन, रक्तचन्दन, कपुर, मोथे र नरिवल)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
दश प्रकारका औषधीको समूह (कूट, जटामसी, हलेदो, बोजो, शिलाजित, श्रीखण्ड चन्दन, रक्तचन्दन, कपुर, मोथे र नरिवल)।

सम्बन्धित शब्दहरू