सर्वोषधि

Romanized: sarvoshadhi, sarwoshadhi, sarwosadhi, sharvoshadhi

दश प्रकारका औषधीहरूको समूह (कूट, जटामसी, हलेदो, बोझो, शिलाजित, श्रीखण्डचन्दन, रक्तचन्दन, कपुर, मोथे र नरिवल)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
दश प्रकारका औषधीहरूको समूह (कूट, जटामसी, हलेदो, बोझो, शिलाजित, श्रीखण्डचन्दन, रक्तचन्दन, कपुर, मोथे र नरिवल)।

सम्बन्धित शब्दहरू