सलमा

Romanized: salamaa, salam, shalamaa, shalama

कपडा आदिमा किसिमकिसिमका बुट्टा आदि भर्ने काममा प्रयोग गरिने, सुनचाँदीबाट बनाइएको मसिनु बेरुवा तार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी सलम]

1
कपडा आदिमा किसिमकिसिमका बुट्टा आदि भर्ने काममा प्रयोग गरिने, सुनचाँदीबाट बनाइएको मसिनु बेरुवा तार।

सम्बन्धित शब्दहरू