सल

Romanized: sal, shala, shal, sala

गारो, पर्खाल आदि लगाउँदा राखिने ईंट वा ढुङ्गाको तह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत सर]

१.
गारो, पर्खाल आदि लगाउँदा राखिने ईंट वा ढुङ्गाको तह।
२.
दाउराको खलियोको चाङ।
३.
तह; खात।

सम्बन्धित शब्दहरू