टसल
Romanized: tasal, tashala, tashal, tasala
तँछाड मछाडको स्थिति; भिडन्त; झगडा; टक्कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
तँछाड मछाडको स्थिति; भिडन्त; झगडा; टक्कर।