सलसल
Romanized: salasal, salashala, shalasala, salashal
नचपाईकन धमाधम निल्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल सल+अ (द्वि.)]
१.
नचपाईकन धमाधम निल्ने गरी।
२.
सलसलाउँदो ढङ्गले सप्रेर वा लहलहाउँदो जस्तो भएर ।
३.
पानी वा लेदो वस्तु बगे जस्तै गरी; सुलसुल।