सलसले
Romanized: salashale, shalasale, shalashale, salasale
हे. सुलसुले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
हे. सुलसुले।
२.
ज्यादै चिप्लो; सलसल बग्ने खालको (कपडा)।