सलसलो
Romanized: salashalo, shalasalo, shalashalo, salasalo
सलसल निलिने वा चिप्लिने खालको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
सलसल निलिने वा चिप्लिने खालको।
२.
सुरिलो।