सलाम
Romanized: salaama, salaam, salam, shalaama
आदरका निम्ति खुला दाहिने हत्केलो बाहिरपट्टि पर्ने गरी शिरमा राखी, औंलाले माथिल्लो निधार छोई गरिने फौजी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
आदरका निम्ति खुला दाहिने हत्केलो बाहिरपट्टि पर्ने गरी शिरमा राखी, औंलाले माथिल्लो निधार छोई गरिने फौजी ढाँचाको अभिवादन; प्रणाम; कुर्नेस।
२.
राणाकालमा अन्यायमा परेकाले बिन्तीपत्र दिई वा ठाडै प्रधानमन्त्रीछेउ न्याय माग्न कराउने प्रथा।