सलामी
Romanized: salaami, salaamee, shalaami, salamee
ठुला वा उच्च पदका व्यक्तिलाई तोप पड्काएर गरिने सम्मान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
ठुला वा उच्च पदका व्यक्तिलाई तोप पड्काएर गरिने सम्मान।
२.
सैनिकहरूले प्रणाम गर्ने एक पद्धति।
३.
बाजा बजाई विशेष किसिमले अभिवादन गर्ने प्रक्रिया।
४.
उच्च व्यक्तिहरूलाई सलाम गर्दा चढाइने भेटी ।
५.
मुख्य शासकले वर्षको एक पटक नजरानाका रूपमा जागिरदार, ठेकदार आदिसँग कट्टा गरी लिने रकम।
६.
ओरालो परेको ठाउँ; तेर्पे परेको जमिन।